दफा ३५
सचेतना कार्यक्रम सञ्चालन गर्ने
: (१) इजाजतपत्रवालाले उपभोक्ताको चेतनाको स्तर र वस्तुको प्रत्यक्ष बिक्री वा वितरणको अवस्था समेतलाई दृष्टिगत गरी आवश्यकता अनुसार उपभोक्ता सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कार्यक्रम सञ्चालन गर्दा स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम सचेतना कार्यक्रम सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।